के गाँ'जा स्वास्थ्यका लागि साँच्चै उपयाेगी हाे ? || Bishwo Ghatana



Website: Our Next youtube channel : All History: Follow on Facebook: …


48 Comments

  1. सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 6:30 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद

  2. पक्षिमा हरुको चाल हो सबै यो.
    अहिले मान्छे हरु मा एस्तो भ्रम छर्दिएको छ कि
    गाजा ले health मा असर पुराउछ blh blah भन्दिएर.जुन ठाउमा गाजा बढी उत्पादन हुन्छ तेहा bann गर्न लगाएका छ्न ..पक्षिमा हरु पृथ्वी को राजा हुन र उनिहरुले भनेको मान्दिनुपर्ने.आफ्नो देश मा लुकिछिपी गरि बिक्री गरेर भएपनी अरबौ पैसा देशमा भित्राउछ्न…
    एदि हाम्रो देश ले 10 बर्ष लागि मात्र भएपनी गाजा लिगल गरेर बिक्री गर्यो भने देश कायापलट हुनेछ किन कि
    यो गाजा को रैथाने देस हो एहा 77 जिल्लामै गाजा उम्रीन्छ

  3. People with some chronic disease are treated with cannabis oil under the medical supervision. But today's youngsters have overrated it n use as recreational drug on regular longer term which is seriously harmful similar to other drug abuse. Particularly when it is used in puberty age for extensive term, they will develop the mental health disorders called Schizophrenia at later age resulting in periodic hallucination.

  4. नेपाल को यक मात्र सत्य तथ्य घटना जनताको सामु पुराउने यक मात्र च्यानल यहि हो भन्ने यक हौ✊✊

  5. आजका मानिसहरू भगवान शिवको दिन महा शिवरात्रि मनाउन पर्खिरहेका छैनन् जस्तो देखिन्छ तर उनीहरू धुम्रपान (गांजा) को लागि पर्खिरहेका छन्। मलाई थाहा छ कुनै प्रकारको झार (गांजा) को कारणले स्वास्थ्य लाभहरू हुन्छ तर यसको मतलब यो होइन कि तपाईंले धूम्रपान गर्नु आवश्यक छ यदि त्यसले तपाईंलाई पछि व्यसन बनाउँछ भने….🙏

  6. धेरै राम्रो जानकारी सर मैले ६ बर्स भाङ गाँजा चरेस युज गरेको छु यस्ले मान्छय को दियो अनुसार नै राम्रो नराम्रो प्रभाब पार्छ र यो पराया जस्तो ईन्डिया को पहाडी जङगल गाउँ तिर पाउछ महङ्गो पनी धेरै हुन्छ मलाई त असर गरेन ७ बर्स रग्सि ६ बर्स भाङ अहिलत सबै छोरी सके माछा कासु भाङ रग्सि सके सम्म यस्ता नसालु पदार्त हरु बाट टाडा भएकै राम्रो हो हाम्रो जिबन हामिले नै बदल्नु पर्छ

  7. गाज लाइ नि नेपालबाट ब्यान्ड नभई ब्रान्ड बनाउन सके राम्रो हुनिथियोकी ! नेपालीको हरेक चिज ब्यान्ड हुने गर्छ ,तर बिदेश ले त्यही चिज ब्रान्ड बनायर बेचिरहेको छ ,त्यही चिज नेपालले महङ्गो मा खरिद्नु भन्द आफै उत्पादन गरेर निर्यात गर्न सके राम्रो हुनिथियोे

Leave a Reply

Your email address will not be published.


*